सहकारीको सर्वमान्य सिद्धान्त मूल्य र मान्यतालाई शिरोपर गर्दै“संकल्प गर्छौं सधै उत्कृष्ट रहन्छौं”भन्ने मुलनारा बोकि काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.७ चावहिल,गणेशस्थान स्थित प्रधान कार्यालय रहेको यस निरिका बहुउद्देश्यीय सहकारी संस्था लि.,वाग्मती प्रदेश सहकारी ऐन २०७६ अन्तर्गत स्थापना भएको सहकारी संस्था हो । नेपालको संविधानले सहकारीलाई देशको प्रमुख अर्थतन्त्रको स्तम्बको रुपमा परिभाषित गरेसँगै देशको सामाजिक,आर्थिक र साँस्कृतिक रुपान्तरण गर्न हेतु स्थानिय विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति,सामाजिक भियन्ताहरुको समूहबाट स्थापना भएको यस संस्थाको परिचय सम्पूर्ण क्षेत्र तथा वर्गमा सहकारीको पहुँच पु¥याउनु हो ।

हाम्रो विशेषताहरु

तपाईको बचत रकमको पूर्ण ग्यारेण्टी दिन्छौं 
जति धेरै मौज्दात उति बढि ब्याज
सार्वजनिक विदाहरूमा पनि कारोवार हुने 
Cheque Clearing को सुविधा
SMS तथा मोबाइल बैंकिङ्गको सुविधा
सन्ध्याकालीन काउण्टरको व्यवस्था 
365 दिन बैंकिङ्ग सुविधा 

सुचनाहरु

निरिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा

रिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा स्वागत छ निरिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा […]

निरिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा

रिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा स्वागत छ निरिका बहुउद्देश्यीय सहकारी लिमिटेडमा […]

न्यूज / क्रियाकलाप