Feb 21 2023

यस निरिका बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष श्री रामचन्द्र खड्का ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौँ ।
साथै हजुरले चाल्नुभएको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन र सु स्वास्थ्य दिर्घायु तथा उत्तरउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।