अवधि बचत

परिचय

  • नि:शुल्क खाता खोल्न सकिने छ
  • दैनिक न्यूनतम रु. १०० भन्दा माथि बचत गर्न सकिने छ
  • यस बचत योजनामा समय अवधि समाप्त भएपछी एकमुष्ठ सावा र ब्याज प्राप्त गर्न सकिने छ

ब्यचादर

अवधि रैमासिक ब्याजदर एक मुष्ठ ब्याजदर
३ महिना ८% ८%
६ महिना ८.२५% ८.५%
१ वर् ९% ९.५%
२ वर्ष १०% १०.५%
३ बर्ष ११% १२%