जेष्ठ नागरिक बचत योजना

परिचय

  • निःशुल्क खाता खोल्न सकिने छ
  • अवधि २४ महिनाको हुनेछ
  • अनिवार्य मासिक बचत गर्नुपर्ने छ
  • खाता खोलेको १ वर्ष अवधि पुरा भए पश्चात १ किस्ता बराबर बोनस उपलब्ध गरिने छ
  • यस बचत योजनामा समय अवधि समाप्त भएपछी एकमुष्ठ सावा र ब्याज प्रदान गरिने छ
  • थप ३% शुल्कमा बचतको ८०% सम्म कर्जा प्रवाह गर्ने छ

ब्यचादर

मासिक किस्ता एक मुष्ठ रकम
४००० १०९०००
८००० २१८०००
१२००० ३२७०००
१६००० ४३६०००
२०००० ५४५०००