
परिचय
- निःशुल्क खाता खोल्न सकिने छ
- यो योजनामा १६ बर्ष मुनिका बालबालिका समावेश गर्न सकिनेछ
- दैनिक न्यूनतम रु. १०० भन्दा माथि बचत गर्न सकिने छ
- यस बचत योजनामा समय अवधि समाप्त भएपछी एकमुष्ठ सावा र ब्याज प्राप्त गर्न सकिने छ
- मासिक न्यूनतम रु. ३००० भन्दा माथि बचत गर्नेलाई खुत्रुके प्रदान गरिने छ
- जन्मदिनको अवसरमा विशेष उपहार प्रदान गरिने छ
ब्यचादर
अवधि | एक मुष्ठ ब्याजदर |
---|---|
१ वर्ष | ९.५% |
२ वर्ष | १०.५% |
३ बर्ष | १२% |
५ वर्ष | १३.५% |