मुद्दती बचत

परिचय

  • २ वर्ष भन्दा माथि मुद्दती खाता संचालन गर्दा १ वर्षको अग्रिम ब्याज प्रदान गरिने छ
  • ३ वर्षको मुद्दती खाता संचालन गर्दा असर्फि सिक्का उपहार सोरुप प्रदा गरिने छ
  • आपसी समझदारीमा ब्याजदर निर्धारण गर्न सकिने छ
  • थप ३% शुल्कमा बचतको ८०% सम्म कर्जा प्रवाह गर्ने छ

ब्यचादर

अवधि ३/३ महिना ६/६ महिना वाषिर्क एक मुष्ठ ब्याजदर
६ महिना १०% १०.५%
१ वर्ष ११% ११.५% १२%
२ वर्ष ११.५% १२% १२.५% १३%
३ बर्ष १२% १२.५% १३% १४%