परिचय
- नि:शुल्क खाता खोल्न सकिने छ
- दैनिक न्यूनतम रु. १०० भन्दा माथि बचत गर्न सकिने छ
- यो योजना २ वर्ष अवधिको लागि हुनेछ
- यस बचत योजनामा प्रत्यक आ.व. समाप्त भएपछी एकमुष्ठ रकम शेयरमा परिणत गरिने छ
- १००० देखि १०००० शेयर कित्ता हुने शेयर सदस्यहरुको कारणवस मृत्यु भएमा
- १०००० देखि १००००० सम्म रकम संस्थाबाट प्रदान गरिने छ
- महिला शेयर सदस्यको हकमा ५००० बराबर एक पटक सुत्केरी खर्च प्रदान गरिने छ
- उत्कृष्ट विद्यार्थी बालबालिकालाई ५००० बराबरको पुरस्कार प्रदान गरिने छ
- शेयर सदस्यको परिवारिक सदस्यको मृत्यु भएमा रु. १०००० बराबरको क्रिया खर्च प्रदान गरिने छ