७३० दिने बचत

परिचय

  • निःशुल्क खाता खोल्न सकिने छ
  • अवधि ७३० दिनको हुनेछ
  • अनिवार्य दैनिक बचत गर्नुपर्ने छ
  • यस बचत योजनामा समय अवधि समाप्त भएपछी एकमुष्ठ सावा र ब्याज प्रदान गरिने छ
  • वोनस रकम एक पटक प्रदान गरिने छ, जुन खाता खोलिएको १ वर्ष पछि प्रदान गरिने छ
  • थप ३% शुल्कमा बचतको ८०% सम्म कर्जा प्रवाह गर्ने छ

ब्यचादर

दैनिक एक मुष्ठ रकम
५२५ ४०५०००
१०५० ८१००००
२१०० १६२००००
३१५० २४३००००
४२०० ३२४००००
५२५० ४०५००००
१०५०० ८१०००००